मौसम

मुलुकभर चिसो बढ्दै, काठमाडौंको तापक्रम ३ डिग्रीमा झर्‍यो

काठमाडौं, ५ पुस । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार मुलुकको पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सफा रहनेछ। देशमा उल्लेख्यनीय मौसम प्रणाली नभए पनि बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाकएको छ। आज राती देशभरि आंशिक बदली रहनेछ। तराईका भू-भागहरुममा बिहानको समयमा हुसुरकुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेको विभागले जनाएको छ। चिसोबाट बच्न आवश्यक सुरक्षा...

Not Found