यामाहा कम्पनी
चितवनको नारायणी नदी किनारमा यामाहा कम्पनीको एक्सचेन्ज महामेला शुरु
गैँडाकोट, २२ फागुन । चितवनको नारायणी नदी किनारमा यामाहा कम्पनीको एक्सचेन्ज महामेला शुरु भएको छ । यमाहा मोटरसाइकल तथा स्कुटरको लागि आधिकारिक विक्रेता एमएडब्लु र डिलर नविन अटोको संयुक्त आयोजनामा मोटरसाइकल खरिद बिक्रीको लागि महामेला गरेको हो । महामेला ‘हाम्रो घर’ का अनाथ वालवालिकालाई एक दिनको खानाको खर्चवापत आर्थिक सहयोग गरेर उद्घाटन गरिएको थियो । फागुन २२ गतेदेखि २७ गतेसम्म चल्ने मेलामा पुराना मोटरसाइकल ल्याएर बिक्री गर्ने र नयाँ मोटरसाइकल...