युद्ध

समाचार प्रसारण भैरहँदा जब रुसी टेलिभिजनकी कर्मचारीले युद्धविरोधी प्लेकार्ड देखाइन्..

काठमाडौं, १ चैत । रुसको सरकारी टेलिभिजनमा समाचार प्रसारण भइरहँदा टेलिभिजनकी एक कर्मचारीले युद्धविरोधी प्लेकार्ड देखाएकी छिन् । मस्कोको स्थानीय समयअनुसार राती साढे ९ बजेको समाचार प्रसारणमा कर्मचारीले समाचार प्रस्तोताको पछाडिबाट प्लेकार्ड देखाएकी हुन् । ‘युद्ध होइन । युद्ध रोक । प्रचारमा विश्वास नगर्नुहोस्, तिनीहरूले यहाँ झुटो बोल्छन्,’ प्लेकार्डमा लेखिएको छ । त्यस्तै प्लेकार्डको अन्तिममा लाइनमा लेखिएको छ, ‘रुसीहरु युद्धको विरोधमा छन् ।’ प्लेकार्ड देखाउने महिला टेलिभिजनकी कर्मचारी भएको त्यहाँको स्वतन्त्र...

Not Found