रत्ननगर महोत्सव

संरक्षणका दृष्टिकोणले अत्यन्त संवेदनशील स्थानमा रत्ननगर महोत्सवको आयोजना, कानुन विरुद्ध गएको सरोकारवालाको भनाई

चितवन, २२ पुस । संरक्षित क्षेत्रमा अपनाउनुपर्ने न्यूनतम मापदण्ड पनि पूरा नगरी चितवन राष्ट्रिय निकुञ्ज नजिककै टिकौली चौरमा रत्ननगर महोत्सवको आयोजना गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तुको करिडोर रहेकै स्थानमा १२ दिनसम्म ठूलो साउन्ड स्पिकर राखेर महोत्सव आयोजना हुँदै छ । संरक्षणका दृष्टिकोणले अत्यन्त संवेदनशील स्थानमा रत्ननगर उद्योग वाणिज्य संघले रत्ननगर महोत्सव गर्दै आएको छ । टिकौली चौरमा महोत्सव गर्न नहुने भनेर विभिन्न संघसंस्थाहरुले अवााज उठाउँदै आएको भए पनि...

Not Found