राजस्व संकलन

गैँडाकोट नगरपालिका वडा नं. १ मा करोड बढि राजस्व संकलन

गैँडाकोट, २ फागुन । गैँडाकोट नगरपालिकाको वडा नम्वर १ मा चालु आर्थिक वर्षमा १८ लाख ८६ हजार ३ सय ८७ रुपैयाँ राजश्व संकलन भएको छ । वडा सचिव पदम प्रसाद अधिकारीका अनुसार चालु आर्थिक वर्षको हालसम्म सो रकम संकलन भएको हो । वि.सं २०७४ माघ २८ गते कार्यालय स्थापना भएपछि वडाले राजस्व संकलन गर्न सुरु गरेको थियो । वडा कार्यालय स्थापना पश्चात वडामा १ करोड ४७ हजार ६ सय ४४...

Not Found