राजस्व

गैँडाकोट नगरपालिकामा चालु आर्थिक वर्षको हालसम्म ३ करोड ७४ लाख बढि राजस्व संकलन

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले चालु आर्थिक वर्षको हालसम्म ३ करोड ७४ लाख बढि राजस्व संकलन गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ मा ७ करोड १२ लाख ५० हजार राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा हालसम्म ३ करोड ७४ लाख ४ हजार ९०१ राजस्व संकलन गरेको गैँडाकोट नगरपालिकाका लेखा अधिकृत बिष्णु प्रसाद भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले सबैभन्दा बढी राजस्व एकीकृत सम्पती करको शिर्षकमा रु ८३ लाख...

Not Found