राजीनामा

गैँडाकोटका मेयर र उपमेयर सहित ५७ जनाले दिए राजीनामा

गैँडाकोट, ९ बैशाख । गैँडाकोट नगरपालिकाको मेयर र उपमेयर सहित ५७ जना जनप्रतिनिधिले पदबाट राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन चाहने जनप्रतिनिधीहरुले राजीनामा दिनुपर्ने प्रावधान अनुसार शुक्रबार मेयर छत्रराज पौडेल र उपमेयर विष्णुकुमारी कंडेल सहित ५७ जनाले राजिनामा दिएका हुन् । गैँडाकोट नगरपालिकाका निमित्त प्रमुख प्रशाासकीय अधिकृत झलकराज पौडेल समक्ष उनीहरुले राजीनामा पत्र पेश गरेका थिए । मेयर पौडेल र उपमेयर कंडेलले आफुहरुले प्रयोग गर्दै आएको आएको...

गैँडाकोटका मेयर छत्रराज पौडेलले राजीनामा दिने

गैँडाकोट, ८ वैशाख । गैँडाकोट नगरपालिकाको मेयरमा पुनः सहभागिता जनाउन गैँडाकोटका मेयर छत्रराज पौडेलले राजीनामा दिने हुनुभएको छ । पौडलले शुक्रबार एक कार्यक्रमका विच राजीनामा दिने बताउनुभयो । नेकपा एमालेबाट गैँडाकोटको मयरमा भने ६ जनाको दावेदारी रहेको छ । जसअनुसार नगर प्रमुख छत्रराज पौडेल, नेकपा एमालेका जिल्ला उपसचिव यमुुनाथ आचार्य, जिल्ला सदस्य रामुकान्त अर्याल, गोपाल गौतम, नगर अध्यक्ष षडानन्द लामिछाने, र नगर उपसचिव श्रीराम सुवेदीले रहेका छन् । यद्यपी मेयर र...

Not Found