रामकुमारी झाँक्री

संघीयता सफल बनाउन सबै तहका सरकार मिलेर अघि बढ्नुपर्छ : मन्त्री झाँक्री

काठमाडौं, १८ चैत । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले संघीयता सफल बनाउन सबै तहका सरकार मिलेर अघि बढ्नुपर्ने बताएकी छिन्। सहरी विकास मन्त्रालयद्वारा प्रदेश १ को विराटनगरमा शुक्रबार आयोजित राष्ट्रिय सहरी नीति तथा सहरी विकास ऐन तर्जुमासम्बन्धी प्रदेशस्तरीय अन्तर्क्रियामा मन्त्री झाँक्रीले संघीयताको मर्मअनुसार सबै मिलेर अघि बढ्नुपर्ने बताइन्। उनले भनिन्, ‘अब हामीले तीनै तहका सरकारका कार्यक्षेत्रबारे विवाद गरेर बस्नुहुँदैन। सँगै मिलेर अघि बढ्नुपर्छ।’ मन्त्री झाँक्रीले अब केन्द्रले बजेट तथा कार्यक्रम बनाउन...

Not Found