राष्ट्रपति रनिङ शिल्ड
गैँडाकोट नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
गैँडाकोट, ५ चैत । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा नगरपालिकास्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७८ शुरु भएको छ । नगरपालिकाको आयोजना तथा स्थानीय शाइनिङ आवासीय माविको संयोजनमा शुरु भएको प्रतियोगितामा नगरभित्रका विभिन्न ३० वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको शनिबार गैँडाकोटमा उद्घाटन गर्दै संविधानसभा सदस्य कृष्ण पौडेलले नगरभित्र खेलकुदका गतिविधिको उचित विकास हुन नसकेको बताउनुभयो । सामूहिक प्रयत्नबाट खेलकुदसहित विद्यार्थीको समेत चौतर्फी विकास गर्न सकिने भन्दै पौडेलले विद्यालय खेलकुदलाई तीन...