राष्ट्रपति शैक्षिक सुधार
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : गण्डकी प्रदेशमा कति विद्यालय भए छनौट ?
काठमाडौं, ३ फागुन । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा विद्यालय छनोटमा भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले देशभरका ४ हजार १ सय ५७ सार्वजनिक विद्यालय छनोट गरेको हो। जसमध्ये जसमध्ये ४ कोठे भवन ९ सय ७६, दुई कोठे भवन ९ सय ६६, आइसीटी ल्याब व्यवस्थापन २ हजार १ सय ६, प्राविधिक ल्याब ८८ र नयाँ प्राविधिक विद्यालय स्थापना २१ निर्माण गरिने भएको छ। त्यसअन्तर्गत गण्डकी प्रदेशमा...