राष्ट्रिय भेट्रान्स कप फुटबल

राष्ट्रिय भेट्रान्स कप फुटबल : कालभैरव र चितवन सेमीफाइनल प्रवेश

नवलपुर, २२ पुस । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–१७ गोछडामा जारी राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगितामा कालभैरव भेट्रान्स क्लब हेटौँडा र चितवन भेट्रान्स क्लब सेमीफाइलन प्रवेश गरेका छन् । प्रतियोगिता अन्तर्गत आज भएको खेलमा कालभैरव भेट्रान्स हेटौँडाले लेकसाइड भेट्रान्स पोखरालाई टाइब्रेकरमा पराजित गरेको हा । प्रतियोगिताको निर्धारित समयमा गोलरहित बराबरी भएपछि कालभैरवले टाइब्रेकर ४–३ ले नजिता आफ्नो पक्षमा पारेको हो । उक्त खेलमा कालभैरवका गोल रक्षक सुरज लामा म्यान अफ दी म्याच...

Not Found