राष्ट्रिय सभा

राष्ट्रिय सभामा नवनिर्वाचित सांसदहरूले लिए शपथ

काठमाडौं, २१ फागुृन । राष्ट्रिय सभामा नवनिर्वाचित १९ सदस्यहरुले शपथ लिएका छन् । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उनीहरुलाई शपथ दिलाएका हुन् । अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सांसदहरूलाई संघीय संसदको लोगो पनि प्रदान गरेका छन् ।शपथग्रहण कार्यक्रम संघीय संसद् सचिवालय सिंहदरबारमा भएको हो । १२ गते भएको राष्ट्रिय सभाका १९ सिटमा कांग्रेसबाट गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र निर्वाचित भएका थिए । एकीकृत समाजवादीबाट जयन्तीदेवी...

Not Found