वडाको विकास

वडाको विकासमा गरेका प्रतिवद्धताहरुको नजिक पुग्न सफल भएँ : वडाध्यक्ष सापकोटा

गैँडाकोट, ३ फागुन । गैँडाकोट नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हरिप्रसाद सापकोटाले आफुले वडाको विकासमा गरेका प्रतिवद्धताहरुको नजिक पुग्न सफल भएको बताउनुभएको छ । स्थानिय तह निर्वाचनको पाँच वर्ष पुगिसकेपछि आफुले लिएको उद्धेश्य र गरेका कामहरुको वारेमा मुकुन्दसेन टेलिभिजनसंग कुरा गर्दै वडाध्यक्ष हरीप्रसाद सापकोटाले शतप्रतिशत कसैले गर्न नसक्ने बताउँदै आफु प्रतिवद्धताको लगभग नजिक पुगेको बताउनुभएको हो । उहाँले समुन्नत, समृद्ध र आत्मनिर्भर धार्मिक पर्यटकिय वडा निर्माणको परिकल्पना गरेको भएपनि त्यसलाई...

Not Found