वर्षमान पुन

माओवादी नेता वर्षमान पुनको स्वाथ्यमा सुधार आएन, थप उपचारका लागि चीन लगिँदै

काठमाडौं, १० मंसिर । महिनाअघिबाट बैंककमा उपचाररत नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य वर्षमान पुनलाई थप उपचारका लागि चीन लगिएको छ । पूर्व अर्थ तथा उर्जामन्त्रीसमेत रहेका नेता पुनलाई बैंककमा उपचार गर्दा उनको स्वास्थ्यमा भनेजति सुधार नभएपछि ‘थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज’ लगिएको बताइएको छ । नेता पुनलाई विश्वमै कमै देखिने जटिल प्रकृतिको जन्डिस देखिएको चिकित्सकहरुले बताएका छन् । बैंककमा रहँदा उनलाई डेढ महिनासम्म त्यहाँको ‘समितिभेज अस्पताल’मा...

Not Found