वितरण

गैँडाकोट नगरपालिकाद्वारा कृषकलाई स्प्रेयर मेसिन वितरण

गैँडाकोट, १५ चैत । कृषिमा लागत घटाउँदै उत्पादन बढाउन गैँडाकोट नगरपालिकाले कृषि यान्त्रिकीकरणमा जोड दिएको छ । सोहि बमोजिम मंगलबार नगरपालिकाको कृषि शाखाले व्यवसायिक रुपमा मकै खेती गर्ने नगरका ५० जना कृषकहरुलाई स्प्रेयर वितरण गरेको छ । स्प्रेयर वितरण गर्दै गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले कृषिमा आत्मनिर्भर भन्ने कुरा भनाईमा मात्र सिमित नगराई स्थानिय स्तरको उत्पादन बढाउन र बाहिरी आयात घटाउनमा सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले यस नगरपालिका धान, मकै,...

Not Found