विद्युत्का पोल

विद्युत्का पोल नहटाइँदा काममा ढिलाइ

गैँडाकोट, ९ फागुन । राष्ट्रिय गौरवको आयोजनाकोरुपमा रहेको नारायणगढ बुटवल सडक खण्ड विस्तारका लागि सडक किनारमा रहेका विद्युत्का पोल नहटाइँदा काममा ढिलाइ भएको छ । यस वर्ष गैँडाकोटको भेँडाबारी (गैँडाकोटबाट ११ किलोमिटर पश्चिम)बाट देवचुलीको प्रगतिनगरसम्म १० किलोमिटर सडक कालोपत्रे गर्ने योजना भए पनि विद्युत्को पोलले समस्या परेको जनाइएको छ । बस्ती क्षेत्रमा ६ लेनको सडक बनाउने ठाउँमा विस्तार भएको सडक कालोपत्रे गर्ने योजना रहेको भन्दै नारायणगढ बुटवल सडक आयोजना (पूर्वी...

Not Found