विद्युत कटौती

पटक-पटकको विद्युत कटौतीका कारण उपभोक्ता मारमा

गैँडाकोट, २२ चैत । नवलपरासी (बर्दघाट सुस्तापुर्व) को गैँडाकोट नगरपालिकामा विगत केहि सातादेखि दैनिक कयौँ पटक विद्युत् आउने जाने समस्या भएको छ । यसरी छिटो छिटो अघोषित रुपमा विद्युत कटौती हुँदा उपभोक्ता मारमा परेका छन् । जसले गर्दा औद्योगिक क्षेत्रमा समस्या भएको छ भने गर्मीको समयमा सर्वसाधारणले सास्ती खेप्नु परेको छ । गैँडाकोटका जयबुद्ध सटर ग्रिल उद्योगका सञ्चालक धनराज आलेले कुनै जानकारी नदिइ अघोषित रुपमा लोडसेडिङ गरेको कारण उद्योगमा समस्या...

Not Found