शंकास्पद मृत्यु

ललितपुरमा सुत्केरीसहित एकै परिवारका पाँच जनाको शंकास्पद मृत्यु

ललितपुर, २३ फागुन । ललितपुरमा दुई दिने सुत्केरीसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको छ। कोन्ज्योस्योम गाउँपालिका–४ नल्लुमा चार जना  शंकास्पद रुपमा मृत फेला परेका हुन् भने एकको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी वसन्त कुँवरले बताए। एसएसपी कुँवरका अनुसार घटनास्थलमै ५५ वर्षीय काँइली स्याङतान, ९ वर्षीय आशिष स्याङतान, २४ वर्षीय शुष्मा स्याङतान र ७ वर्षीय आष्मा स्याङतान मृत फेला परेका थिए। स्थानीयले प्रहरीले खबर...

Not Found