शैक्षिक सामग्री वितरण

अमर साकोसको वार्षिकोत्सवमा न्यानो लुगा तथा शैक्षिक सामग्री वितरण

गैँडाकोट, १८ पुस । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१६ मा रहेको अमर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले न्यानो लुगा तथा शैक्षिक सामग्री वितरण गर्दै वार्षिकोत्सव मनाएको छ । सहकारीले २३औँ वार्षिकोत्सवको अवसर पारेर गैँडाकोट–१८ हुर्जिलमा रहेको त्रिशूली आधारभूत विद्यालयमा अध्ययनरत २१ जना विद्यार्थीलाई न्यानो लुगा तथा शैक्षिक सामग्री वितरण गरेको छ । संस्थाले न्यानो लुगा अन्तर्गत विद्यालय पोसाकको स्वीटर सहित झोला, कापी र कलम वितरण गरेको संस्थाका सचिव श्यामसुन्दर लामिछानेले जानकारी...

Not Found