श्रमिक महिला दिवस

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

काठमाडौं, २४ फागुन। मंगलबार १ सय १२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ। हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ। यो दिवस मनाउन थालेको ११२ वर्ष पुगेको छ। यस वर्ष ’सामाजिक न्याय र लैङ्गिक समानता...

Not Found