श्री जगन्नाथ शान्ति कुञ्ज

कृश्चियनहरुले हिन्दु धर्ममाथि प्रहार गरेको भन्दै चिन्ता व्यक्त

चितवन, १९ चैत । विश्वका हिन्दुहरुको पावन भूमिको रुपमा रहेको पवित्र धार्मिक तीर्थस्थल देवघाटमा समेत कृश्चियनहरुले धर्ममाथि प्रहार गरेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । हिन्दुहरुको पावनभूमिमा कृश्चियन समुदायका व्यक्तिहरुले खुलेयाम धर्मको प्रचारप्रसार गरेको भन्दै त्यस्तो कार्यलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिइएको हो । तनहुँको देवघाट–५ कालिमाटीस्थित दासढुङ्गामा अवस्थित श्री जगन्नाथ शान्ति कुञ्जको २३औँ साधारणसधाका क्रममा वक्ताहरुले देवघाटलाई हिन्दुहरुको आश्थाको केन्द्र बनाउनका लागि धेरै काम गर्न बाँकी रहेको बताए । सो...

Not Found