संसदीय दलको बैठक

एमाले संसदीय दल बैठक : महाअभियोगको विषयमा थप छलफल गरेर अघि बढ्ने

काठमाडौं, २ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक ठोस औपचारिक निर्णयबिना सकिएको छ । एमाले केन्द्रीय सचिवालयको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि सत्तारुढ दलले गरेको महाअभियोगको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको थियो । त्यसै अनुरुप सोमबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा भएको संसदीय दलको बैठकमा एमाले सांसदहरूले महाअभियोगको विषयमा नेतृत्वले थप छलफल गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्नीप्रसाद सापकोटा र...

Not Found