सञ्चालन
कोरोनाले सुस्ताएको खेलकुदका गतिविधि फेरि सञ्चालन
नवलपुर, १५ फागुन । कोरोनाले सुस्ताएको खेलकुदका गतिविधि फेरि सञ्चालन हुन थालेका छन् । कोरोनाका कारण करिब दुई वर्ष सुस्ताएको खेलकुदका गतिविधि कोरोना मथ्थर भएसँगै सुरु हुन थालेका हुन् । कोरोनाका कारण खेलकुदका गतिविधि सञ्चालन हुन नसक्दा यसले आर्थिक, सामाजिक तथा खेलाडीहरुको वृत्ति विकासमा समेत असर पु¥याएको थियो । खेलकुदका गतिविधिका कारण खेलकुद सञ्चालन हुने ठाउँमा आर्थिक चलायमान समेत हुने गर्दछ । खेलकुद अवलोकनका लागि मानिसहरुको भीडभाड हुने कारणले कोरोना...