सत्ता गठबन्धनको बैठक

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं, ५ बैशाख । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । स्थानीय तह निर्वाचनमा पालिकाहरूको भागबण्डालगायतका विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरुसहितको चुनावी तयारी तथा अनुगमन समिति बैठक बसेको हो । स्थानीय तहको निर्वाचन आउन २५ दिन बाँकी छ। निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि छुट्याएको छ । मनोनयन दर्ता गर्न ६ दिनमात्र बाँकी रहँदा सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिका सहितका स्थानीय तहमा उम्मेदवार त...

सत्ता गठबन्धनको बैठक जारी

काठमाडौँ, ८ फागुन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामा सहमति खोज्ने प्रयासमा बैठक भएको हो । बैठकमा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत शीर्ष नेताहरु सहभागी छन् । पटक-पटक बसेका सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन हुँदै आएका छन् । गठबन्धनका पाँच दल नै...

Not Found