सत्ता गठबन्धन
काठमाडौँ, २१ चैत । आगामी बैशाख ३० गते हुने निर्वाचनमा सात वटै स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेल गर्ने चितवनका सत्ता गठबन्धनबीच सहमती भएको छ । सोमबार कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको सत्तारूढ दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राजमोबीचको बैठकले सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सहमति निर्णय गरेको हो । साथै बैठकले दलगत वस्तुस्थितिको बारेमा प्रतिवेदन तयार पार्न प्रत्येक दलबाट एकएक...
काठमाडौं, १९ फागुन । सत्तारुढ गठबन्धनको बैठकले वैशाख ३० मा हुने स्थानीय तहको चुनावमा सकेसम्म मिलेर जाने निर्णय गरेको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनले स्थानीय तहको सबै ठाउँमा गठबन्धन गरेर जान सकिने अवस्था नभएको तर, सकेसम्म मिलेर जानेमा गठबन्धनभित्र एक मत रहेको प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीको भनाई छ । त्यसका लागि आ-आफ्ना दलभित्र छलफल गरेर थप निर्णय लिने उनले बताए । त्यस्तै, बैठकमा संसदमा जारी...
काठमाडौं, १९ फागुन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन भएपछि पहिलोपटक गठबन्धनको बैठक बसेको हो । बैठकमा सत्ताधारी काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरूबीच छलफल भइरहेको छ । स्थानीय चुनाव, चुनावी गठबन्धनलगायत विषयमा छलफल भइरहेको छ । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की, काँग्रेस...
काठमाडौं, १५ फागुन । एमसीसीबारे निर्णय गर्न बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । बैठकमा आजै एमसीसी पारित गर्ने सहमति जुटेको छ । बालुवाटारमा सम्पन्न बैठकले संसदमा उठेका प्रश्नहरुमा सरकारको जवाफ र व्याख्यात्मक टिप्पणीसमेत संलग्न हुनेगरी एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय भएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । एमसीसी पास गर्न अमेरिकाले दिएको समयसीमा सकिन लाग्दा सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसेको थियो । आईतबार बिहान देखि बसेको बैठक भर्खरै सकिएको...
काठमाडौं, ८ फागुन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेस गर्ने विषयमा सहमति भएको छ । बैठकमा सहभागी जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले एमसीसी आज संसदमा टेबल हुन दिने निर्णय भएको बताए । ‘आज टेबल हुन्छ । जे हुन्छ, त्यसपछि हुन्छ,’ उनले भने । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । त्यसअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने छ...
काठमाडौंँ, ६ फागुन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ । शुक्रबार बिहान बसेको बैठकमा एमसीसीबारे सहमति जुट्न नसकेको हो । गठबन्न्धन आवद्ध दलमा एमसीसीबारे सहमति नजुटेपछि फेरि आइतबार बस्ने गरी बैठक सकिएको एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए । गठबन्धनको बैठकमा कुनै सहमति नजुटेपछि शुक्रबार बस्ने प्रतिनिधिसभामा एमसीसी टेबुल नहुने भएको छ । बालुवाटारमा गठबन्धनको बैठकमा भाग लिन जानुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...
काठमाडौं, ६ फागुन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धन बैठक जारी छ । जारी बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदनलगायतका विषयमा छलफल भइरहेको छ । सत्ता गठबन्धनका पाँच दल नै पाँचतिर भएपछि एमसिसी संसदमा टेबुलसमेत हुन सकेको छैन । सत्तासिन नेपाली कांग्रेस जसरी पनि एमसिसी टेबुल गर्नुपर्ने पक्षमा भए पनि खासगरी माओवादी केन्द्र र एकीकृत समाजवादी, जनता समाजवादी पार्टी अहिलेको अवस्थामामा अगाडि बढाउन नहुने अडानमा छन् । एमसिसीको...
काठमाडौं, ४ माघ । सत्तारूढ गठबन्धनको बैठक आज बस्दैछ । स्थानीय तहको निर्वाचन मुख्य एजेण्डा रहेको बैठक बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने लागेको हो । त्यसबाहेक राष्ट्रियसभा निर्वाचनको रणनीति र संसद्को गतिरोध अन्त्यका विषयमा छलफल हुनेछ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा सिफारिस गरेपनि सरकारले ढिलाइ गरेपछि शंसय बढेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजिएको आरोप लगाएको छ । सोमबार मात्र प्रधानमन्त्री शेरबहादुर देउवा...