सर्वदलीय बैठक

सर्वदलीय बैठक अनिश्चित, त्यसअघि विज्ञसँग परामर्श गरिने

काठमाडौं, ८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज शनिबार बिहान डाकेकाे सर्वदलीय बैठक अनिश्चित बनेकाे छ ।  प्रधानमन्त्रीकाे निजी सचिवालयले बिहान ९ बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बस्ने जानकारी शुक्रबार दिएकाे थियाे । तर बिहान सवा १० बज्दा पनि बैठक बसेकाे छैन । एकमन्त्रीका अनुसार स्थानीय तहकाे निवार्चनबारे संवैधानिक र कानुनी जटिलता के कस्ता छन् भनेर विज्ञसँग परामर्श गरेर सर्वदलीय बैठक बस्ने भएकाे हाे । सत्तारुढ पाँ दल सम्मिलित राजनीतिक...

माधव नेपाल बाहिरिए, झलनाथ बैठकस्थलमै

काठमाडौँ, ४ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बाहिरिएका छन् । अध्यक्ष नेपाल बाहिरिए पनि बैठकस्थलमा नेकपा एसका वरिष्ठ नेता झलनाथ खनाल भने बसिरहेका छन् । प्रधानमन्त्री देउवा बैठकस्थलमा आउन ढिला भएपछि नेपाल पुर्ववतः कार्यक्रममा सहभागी हुने वालुवाटार बैठकवाट निस्किएका हुन् । आजको बैठकमा संसदमा भइरहेको अवरोध, अमेरिकी सहयोग परियोजना (एमसीसी)लाई कसरी अगाडि बढाउनेलगायत मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्री देउवाको सचिवालयले...

Not Found