सहकारी संस्था

मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्थाको २५औँ वार्षिक साधारणसभा सम्पन्न

गैँडाकोट, २७ फागुन । मुकुन्दसेन दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । छरिएर रहेको थोपाथोपा दुधलाई संकलिक गरि कृषक र उपभोक्ताको सामाजिक र आर्थिक अवस्था सुधार गर्ने उद्धेश्यले २०५३ सालमा स्थापना भएको उक्त सहकारीले शुक्रबार २५औँ साधारणसभा मनाएको हो । सो अवसरमा बोल्दै गैँडाकोट नगरपालिका वडा नम्वर ११ का वडाध्यक्ष गोविन्दप्रसाद सुवेदीले मुकुन्दसेन दुग्ध उत्पादक सहकारीले साना कृषकहरुका स्तरउन्नतीको लागि महत्वपुर्ण भुमिका खेलेको उल्लेख गर्नुभयो...

महिला स्वावलम्बन कृषि सहकारीको २१ औँ साधारणसभा सम्पन्न

गैँडाकोट, १६ पुस । महिला स्वावलम्बन कृषि सहकारी संस्था लिमिटेडको २१औँ साधारणसभा शुक्रबार सम्पन्न भएको छ । सो अवसरमा बोल्दै नगरपालिकाका प्रमुख छत्रराज पौडेलले अव सहकारी संस्थाहरुले अर्थिक क्रियाकलाप मात्र नभई, उत्पादनको क्षेत्रमा पनि जोडिन आग्रह गर्नुभयो । उहाँले अव ’एक सहकारी – एक उत्पादन’ को अवधारणा अनुरूप सहकारीहरु अगाडी बढनुपर्ने धारणा व्यक्त गर्दैे सहकारीलाई उत्पादनमुखी क्षेत्रमा अगाडी बढाउन नगरपालिकबाट सिपमुलक आवश्यकता तथा अन्य सबै प्रकारका सहयोग गर्ने प्रतिवद्धता व्यक्त...

Not Found