साइक्लिङ म्याराथन

चैत २६ गते भरतपुरमा साइक्लिङ म्याराथन हुने

भरतपुर, १८ चैत । चैत २६ गते चितवनको भरतपुरमा साइक्लिङ म्याराथन हुने भएको छ । प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजना तथा बाग्मती प्रदेश खेलकुद विकास परिषद्को साझेदारीमा प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन हुने भएको हो। प्रतियोगितामा पुरुषरमहिलामा एलिट, मास्टर्स र चितवनवासी गरी विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । सबैको दूरी ६० देखि ६५ किलोमिटर हुने छ । सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । कुल नगद पुरस्कार ५ लाख...

Not Found