साइबर ब्यूरो

सामाजिक सञ्जालको दुरुपयोग गरि अनुसन्धान कार्यमा असर पुर्याउनेलाई कारबाही गछौं : साइबर ब्युरो

काठमाडौं, २० फागुन । नेपाल प्रहरी साइबर ब्यूरोले सामाजिक सञ्जालहरुको दुरुपयोग गर्नेलाई कारबाही गर्ने बताएको छ । प्रविधिको दुरुपयोग गरि अपराधको अनुसन्धान कार्यलाई समेत प्रभावित पारेको भन्दै पीडितको गोपनीयता भंग हुने गरी भइरहेका भिडियो, तस्बिर र विचारप्रति नेपाल प्रहरीले चासो व्यक्त गरेको हो । प्रहरी प्रधान कार्यलय भोटाहिटी काठमाडौंका साइबर ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नबिन्द अर्यालले एक विज्ञप्ति जारी गर्दै पीडितको सामाजिक एवं मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउने किसिमका...

Not Found