सामाजिक सञ्जाल
कोलम्बो । कर्फ्यु घोषणा गरिएको श्रीलंकामा फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालका माध्यमहरूमा पनि प्रतिबन्ध लगाइएको छ । त्यस्तै अर्को माध्यम ह्वाट्सएप पनि ‘डाउन’ छ । यसको प्रष्ट कारण खुलाइएको छैन । तर, मोबाइल फोन प्रयोगकर्ताहरूलाई ‘दूरसंचार नियामक आयोगद्वारा निर्देशित’ भन्ने सन्देश पठाइएको छ । नयाँ प्रतिबन्ध रोक्न पहलरुवरुप कठोर प्रतिबन्ध लगाइएको छ । बिहीबार एउटा भिडले राष्ट्रपतिको निजी आवासनजिक सबारी साधनहरूमा आगजनी गरेको थियो । टापुहरूको देश श्रीलंकामा चरम आर्थिक संकट...
काठमाडौं, २० फागुन । नेपाल प्रहरी साइबर ब्यूरोले सामाजिक सञ्जालहरुको दुरुपयोग गर्नेलाई कारबाही गर्ने बताएको छ । प्रविधिको दुरुपयोग गरि अपराधको अनुसन्धान कार्यलाई समेत प्रभावित पारेको भन्दै पीडितको गोपनीयता भंग हुने गरी भइरहेका भिडियो, तस्बिर र विचारप्रति नेपाल प्रहरीले चासो व्यक्त गरेको हो । प्रहरी प्रधान कार्यलय भोटाहिटी काठमाडौंका साइबर ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नबिन्द अर्यालले एक विज्ञप्ति जारी गर्दै पीडितको सामाजिक एवं मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउने किसिमका...