सार्वजनिक सवारी
सार्वजनिक सवारीमा १५ प्रतिशतसम्म भाडा वृद्धि
काठमाडौं, २० चैत । सार्वजनिक सवारीमा १५ प्रतिशतसम्म भाडा वृद्धि भएको छ । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार यात्रुबाहक सवारी साधनमा भाडा १० प्रतिशतले बढाउन भने पनि १५ प्रतिशतले भाडा वृद्धि भएको देखिन्छ । पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा बढाउने...