सिखर शैलीको शिव मन्दिर

गैँडाकोट–१३ मा सिखर शैलीको शिव मन्दिर निर्माण हुँदै

गैँडाकोट, २९ फागुन । नवलपुरको गैँडाकोट नगरपालिका–१३ मा अवस्थित कैलाश सन्यास आश्रमलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने प्रयास थालिएको छ । पुरातात्वीक सभ्यता झल्किने यस स्थलको प्रवद्र्धन गर्न पछिल्लो समय यसको उत्खनन् र निर्माण सुरु गरिएको हो । यहाँका अग्रजहरुको पहलमा नै पुरातत्वविभागले २०७० सालदेखी उत्खनन् सुरु गरेको कैलाश सन्यास आश्रम व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज घिमिरेले जानकारी दिनुभयो । उत्खनन्पछि पुरातत्व विभागले नै यस स्थानमा पुराना वास्तुकलाका शिलालाई प्रयोग गरेर सिखर...

Not Found