सिटिजन लाइफ

सिटिजन लाइफद्वारा गैँडाकोट इङ्लिस स्कुलमा ‘विद्यार्थीसँग बिमा’ कार्यक्रम सम्पन्न

गैँडाकोट, १५ चैत । सिटिजन लाइफ इन्स्योरेन्स गैँडाकोट शाखाले गैँडाकोट इङ्लिस स्कुलमा ‘विद्यार्थीसँग बिमा’ कार्यक्रम गरेको छ । जीवन बीमा व्यवसायलाई विद्यार्थीको माध्यमबाट विस्तृत रुपमा हरेक नेपालीको पहुंचमा पुर्याइ सचेतना वढाउने उद्देश्यले गैँडाकोट शाखाले मंगलबार गैँडाकोट २ मा रहेको गैँडाकोट इङ्लिस स्कुलका कक्षा ११ का विद्यार्थीहरुसंग सो कार्यक्रम गरेको हो । आजका विद्यार्थि भोलिका कर्णधार भएको र उनिहरुले बीमा बारे ज्ञान हाँसिल गरेमा दक्ष जनशक्ति उत्पादन गर्नमा कोशेढुङा साबित हुने...

Not Found