सिलाई मेसिन

गैँडाकोट ५ द्धारा न्यूनआय भएका तीन परिवारलाई सिलाई मेसिन प्रदान

गैँडाकोट, १७ चैत । गैँडाकोट नगरपालिका वडा नं. ५ले वडाका तीनजना महिलाहरुलाई सिलाई मेसिन प्रदान गरेको छ । वडाका विपन्न परिवारका तीन जनालाई दलित लक्षित कार्यक्रम अन्तरगत विनियोजित बजेटबाट तीनजना महिलाहरु शोभा नेपाली, पार्वती सुनार र संगिता सुनारलाई सिलाई मेसिन सहयोग सहयोग गरिएको हो । सिलाई सेसिन हस्तान्तरण गर्दै वडाध्यक्ष नवराज कंडेलले सिप भएर पनि मेसिनको अभावमा बस्नु परेका दिदिबैनीहरुको आर्थिक विकासमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो । ...

Not Found