सीसीटिभी क्यामेरा

स्थानीय तहको निर्वाचन : मतगणनास्थलमा सीसीटिभी क्यामेरा राखिने

काठमाडौं, १७ चैत । वैशाख ३० का लागि तय भएको स्थानीय तहको निर्वाचनमा देशभरका मतगणनास्थलमा सीसीटिभी क्यामेरा राखिने भएको छ । आयोगले बिहीबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मतगणनास्थलमा सीसीटिभी क्यामेरा राख्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् सबै पालिकाहरुलाई अनुरोध गरिएको जानकारी दिएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विभिन्न पालिकाहरुमा सीसीटिभी क्यामेरा जडान भइरहेको र कतिपय पालिकाहरुले जिज्ञासा राखेको बताए । कति निर्वाचन स्थलमा क्यामेरा जडान गरियो भन्ने...

Not Found