सुकुमबासी

सुकुम्बासीहरुले लालपुर्जा माग्दै बुझाए ज्ञापनपत्र

गैँडाकोट, ३० फागुन । नवलपरासी (बर्दघाट सुस्तापुर्व) का गैँँडाकोट नगरपालिकाका भूमिहीन सुकुम्बासीहरुले नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । आफुहरुले लामो समयदेखि वसोबास गरि आएको जग्गामा आफ्नो स्वामित्वको अनुभुत गर्न नसकेको भन्दै गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेल समक्ष ज्ञापनपत्र बुझाएका हुन् । राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल जिल्ला शाखा नवलपुरको आयोजनामा बुझाइएको ज्ञापनपत्रमा राष्ट्रिय भूमि आयोगसँग तोकिएको स्थानीय तहले सम्झौता नगरेको प्रति ध्यानाकर्षण गराइएको छ । त्यस्तै २०७२ सालमा जारी भएको संविधानमा...

Not Found