सुनको मूल्य

सुनको मुल्य बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं, १८ चैत । नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९८ हजार ९ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ शुक्रबार ८ सय रुपैयाँले बढेर ९९ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको भाउ तोलाको ९९ लाख २ सय रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । बिहिबार प्रतितोला एक हजार ३५० रुपैयाँमा...

Not Found