सुरक्षित गर्भपतन

गैँडाकोट नगरपालिकामा गर्भपतन गराउनेको संख्या घट्यो

गैँडाकोट, ७ फागुन । पछिल्लो समय नवलपरासी पुर्वको गैँडाकोट नगरपालिकामा गर्भपतन गराउनेको संख्या घटेको छ । गैँडाकोट स्वास्थ्य शाखाको तथ्याङ्कअनुसार जिल्लामा गर्भपतन गराउनेको सङ्ख्या केहि मात्रामा घटेको पाइएको हो । परिवार नियोजन सेवाको उपलब्धता र प्रयोग बढ्दै गएकाले गर्भपतन गराउने महिलाको सङ्ख्यामा कमी आएको स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले बताउनुभयो । उहाँको अनुसार नगरभित्र गर्भपतन गराउनेमा अन्यको तुलनामा २० वर्ष मुनीका महिलाको संख्या ७ प्रतिशत रहेको छ । यसो हुनुमा...

Not Found