सैनिक
अमेरिकाले पोल्याण्डमा थप ३ हजार सैनिक पठाएको पुष्टि
काठमाडौं, २९ माघ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पोल्याण्डमा थप ३ हजार सैनिक पठाउन आदेश दिएको पेन्टागनले पुष्टि गरेको छ। ह्वाइट हाउसको ब्रिफिङमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसले युक्रेनमा ूकुनै पनि समयू आक्रमण गर्न सक्छ, जारी ओलम्पिकको बीचमा पनि सम्भवतः हवाई आक्रमणबाट शुरु हुनेछ। मस्कोले बारम्बार युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै मनसाय नभएको कुरा बताउँदै आएको छ। ूराष्ट्रपतिको निर्देशनमा, अस्टिनले आज फोर्ट ब्राग, एनसीमा रहेको ८२ औं एयरबोर्न इन्फन्ट्री...