स्थानिय तह
वडाले विकासमा फड्को मार्यो : वडाध्यक्ष सापकोटा
गैँडाकोट, १६ फागुन । स्थानिय तहको निर्वाचनपश्चात गैँडाकोट नगरपालिका वडा नम्वर ९ ले विकासमा फड्को मारेको वडाध्यक्ष प्रेमप्रसाद सापकोटाले दावी गर्नुभएको छ । नगरपालिकाको धेरै पिछडीएको वडाको रुपमा पहिचान बनाएको यस वडामा पछिल्लो समय उद्योग तथा अन्य व्यवसाय फस्टाउन सकेको कारण नै वडा पहुँचमा पुग्न सफल भएको उहाँको भनाई छ । वडाको विकास र पहिचान बनाउनका लागि युवाहरुको आवश्यकता महत्वपुर्ण हुने अध्यक्ष सापकोटाले बताउनुभयो । वडामा युवाहरुको पहलमा नै धेरै...