स्वास्थ्यमन्त्री खतिवडा
खोप हराएको छैन : स्वास्थ्यमन्त्री खतिवडा
काठमाडौं, २८ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप नहराएको बताएका छन् । मन्त्री खतिवडाले आज पत्रकार सम्मेलनमार्फत् आफ्नो १०० दिने कार्यकालबारे जानकारी गराउँदै उक्त खोपको तथ्यांक आउन मात्रै बाँकी रहेको बताएका छन् । २४ लाख डोज लक्षित नागरिकसम्मै पुगेको तर स्थानीय तहहरुबाट त्यसको विवरण आइपुग्न बाँकी रहेको उनले जिकिर गरे । २४ लाख डोज खोपको तथ्यांक छानबिनका लागि बनेको समितिले दिइएको डेडलाइनमा नै...