स्वास्थ्य कार्यालय

नवलपुरमा कोभिडका कारण मृत्यु भएका परिवारले पाए आर्थिक सहयोग

नवलपुर, २० पुस । स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले कोभिड–१९ का कारण अस्पतालमा मृत्यु भएका जिल्लावासीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । कार्यालयले जिल्लाका ७८ जना मृतकको परिवारलाई पुस महिनामा रु ५० हजारका दरले आर्थिक सहायता उपलब्ध गराएको हो । कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धि अवधारणापत्र–२०७८ बमोजिम कार्यालयले रकम प्रदान गरेको हो । स्वास्थ्य कार्यालय प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक केशवप्रसाद चापागाईंंका अनुसार...

Not Found