हत्या आरोपित
१६ वर्षीया कविताको हत्या आरोपित सार्वजनिक
काठमाडौं, २३ चैत । उदयपुरको बेलका नगरपालिका–३ स्थित जनता माध्यमिक विद्यालयकी १६ वर्षीया छात्रा कविता सुनुवारको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कवितासँग एकै कक्षामा अध्ययनरत छात्रा साथी र साथीकै दाजु नाता पर्ने १९ वर्षीय एक युवक छन् । पक्राउ परेका साथीका दाजु भने अर्को विद्यालयमा अध्ययनरत छन् । सिक्किम बियुङ घर भई उदयपुर बेलका नगरपालिका-३ किराँत चोक बस्दै आएका १९ वर्षीय विनोद ढकाल र कोशी जनता माध्यमिक...