हस्तकलाका सामग्री

हस्तकलाका सामग्री बनाउनुहोस्, विक्री गर्ने जिम्मा हामी लिन्छौ : छत्रराज पौडेल

गैँडाकोट, २० फागुन । गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेलले नगरपालिकामा हस्तकलाका माध्यमबाट उत्पादन भएका सामग्रीको बजारिकरणको जिम्मा नगरपालिकाले लिने बताउनुभएको छ । शुक्रबार मौलाकालि सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा गरिब तथा बिपन्न वर्गका महिलाहरुलाई प्रदान गर्न लागिएको हस्तकला तालिमको उद्घाटन कार्यक्रममा बोल्दै मेयर पौडेलले तालिम लिएपश्चात बनाइएका सामग्रीको बेचविखनको लागि कुनै समस्या नभएको बताउनुभएको हो । साथै उहाँले तालिम लिइसकेपछि त्यसलाई आयआर्जनको रुपमा उतार्न सकिएन भने त्यो तालिमको कुनै...

Not Found