#accident
काठमाडौं, १५ पुस । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको डेल्टा र ओमिक्रोन भेरियन्ट मिलेर संसारमा कोभिड–१९ को नयाँ संक्रमितको खतरनाक सुनामी ल्याइरहेको बताएको छ । डब्लूएचओका प्रमुख टेडरोस एडनोम गेब्रियासिसको यो बयान यस्तो समयमा आएको छ जब अमेरिका र युरोपमा कोरोना संक्रमितको संख्यामा रेकर्ड स्तरको वृद्धि भइरहेको छ । गेब्रियासिसले भने, ‘विश्वभरिका स्वास्थ्य प्रणाली पहिले नै आफ्नो क्षमताभन्दा अघि बढेर काम गरिरहेका छन् । त्यसपछि डेल्टा र ओमिक्रोन जस्ता...
चितवन, १ पुस । चितवनको भरतपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भरतपुरको आँपटारिबाट मालपोत चोक तर्फ जादै गरेको ना १ क ४७९८ नम्बरको अर्किड कलेजको बसले सोही दिशातर्फ जादै गरेको ना ६१ प ४४०८ नम्बरको मोटरसाइकललाइ ठक्कर दिदा एक जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका छन। मृत्यु हुनेमा चितवन खैरेनी २ बस्ने बर्ष ५५ का रामहरि श्रेष्ठ रहेका छन । उनको उपचारका क्रममा साँझ...
लमजुङ, २३ मंसिर लमजुङमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । जिल्लाको मर्स्याङ्दी गाउँपालिका ९ मा रहेको गणेश माविबाट मर्स्याङ्दी गाउँपालिका–८ भुष्मे हुँदै पिसहिल जाँदै गरेको ग१ज ६३१७ नम्बरको जीप बिहीबार भुष्मेको गोया खोल्सामा साढे ११ बजे दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा शिक्षक कपिलवस्तु वाणगंगा गाउँपालिका–८ का ३८ वर्षीय कमल राना मगर, कक्षा सातमा अध्ययनरत मर्स्याङ्दी...