#australia

बिदेशी नागरिकका लागि अस्ट्रेलियाको सीमा खुल्यो, को को जान सक्छन् ?

काठमाडौं,मंसिर २९ अस्ट्रेलियाले विदेशी नागरिकका लागि सीमा खुल्ला गर्ने निर्णय गरेको छ । अस्ट्रेलियाले हिजोदेखि विद्यार्थी तथा भिसावाहक विदेशी नागरिकका लागि सीमा खुल्ला गर्ने निर्णय गरेको हो । ओमिक्रोन भाइरसको संक्रमण देखिएसँगै दुई साताअघि नै सीमा खोल्ने निर्णय गरिएको भए पनि स्थगन गरिएको थियो । उक्त निर्णयका कारण टिकट लिएर बसेका हजारौं नेपाली विद्यार्थीसमेत प्रत्यक्ष प्रभावित बनेका थिए । त्यहाँको सरकारले हिजोदेखि अन्तर्राष्ट्रिय सीमा खोल्ने निर्णयलाई निरन्तरता दिने बताएको हो ।...

Not Found