#balen

अनुमतिविना राखिएका होर्डिङबोर्ड र डिजिटल विज्ञापन हटाउन काठमाडौं महानगरको ३० दिने सूचना जारी

काठमाण्डौं, असोज ७ काठमाडौं महानगरपालिकाले व्यवसायी र संघसंस्थालाई अनुमतिविना राखिएका होर्डिङबोर्ड र डिजिटल विज्ञापन हटाउन निर्देशन दिएको छ । महानगरले होर्डिङबोर्ड र डिजिटल विज्ञापन राखेबापत शुल्क नबुझाएको भन्दै शुक्रबार सार्वजनिक सूचना जारी गरेर ३० दिनभित्र बुझाउन भनेको हो । ‘काठमाडौँ महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने केही व्यक्ति, संघसंस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखिआएको परिचय पाटी (व्यक्ति व्यवसाय वा सङ्घ संस्थाको परिचय खुल्ने नाम भएको) राखे बापत महानगरपालिकालाई बुझाउन पर्ने परिचय पाटी शुल्क बुझाएको...

Not Found