#corona

कोरोना अपडेट : थप एक सय २६ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं, २० फागुन । पछिल्लो २४ घण्टामा एक सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। पीसीआर र एन्टीजेन गरी आठ हजार नौ सय ३३ जनाको नमुना परीक्षण गर्दा एक सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा तीन सय ८५ जना निको भएका छन् । थप एक जनासहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय...

कोरोना अपडेट : २७५ जनामा संक्रमण पुष्टि, एक जनाको मृत्यु

काठमाडौं, १३ फागुन । पछिल्लो २४ घण्टामा २७५ जना कोभिड–१९ संक्रमित थपिएका छन्। सोही अवधिमा आठ हजार ६२८ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो अवधिमा देशभरबाट ५५५ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या नौ हजार २८० छ। पछिल्लो २४ घण्टामा एक जनाको संक्रमणका कारण मृत्यु भएको छ। ...

कोरोना अपडेट : थप ३८८ जनामा संक्रमण पुष्टि, ४ जनाको मृत्यु

काठमाडौं, ९ फागुन । पछिल्लो २४ घण्टामा थप ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार २२५ पीसीआर परीक्षणमा २४७ र दुई हजार ९१५ एन्टिजेन परीक्षणमा १४१ जना गरी ३८८ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२०५ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ११ हजार २८२...

नवलपुरमा शनिबार ४ जना संक्रमित थपिए

गैँडाकोट, ७ फागुन । नवलपरासी (बर्दघाट सुस्ता पुर्व) मा शनिबार ४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरले सार्वजनिक गरेको तथ्यांकमा गैँडाकोट नगरपालिकामा २ जना र कावासोती नगरपालिकामा २ जना गरि ४ जना संक्रमित थपिएका हुन् । शनिबार २८ जनाको एन्टिजेन परिक्षण गरिएको थियो । यस्तै जिल्लामा निको हुनेको संख्या ९ रहेको छ । ...

कांग्रेस संसदीय दलको निणर्य : एमसीसी पास गर्नुपर्छ

काठमाडौं, ३ फागुन । नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्ने निर्णय गरेको छ । मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा कांग्रेस जिम्मेवार राजनीतिक दल भएकोले क्षणिक लाभ वा हानिका आधारमा धारणा नबनाई एमसीसी पास गर्ने निर्णय भएको हो । बैठकपछि पत्रकारसंग कुरा गर्दे प्रधानमन्त्री एवं नेपाली कांग्रसका अध्यक्ष शेरबहादुर देउवाले नाफा घाटा नहेरी जे उचित हो सोहि निणर्य गर्ने बताए । ‘हामीले नाफा घाटा हेरेर निर्णय गर्ने होइन ।...

भारतमा थपिए २७ हजार नयाँ सङ्क्रमित, ३४७ जनाको मृत्यु

काठमाडौं, ३ फागुन । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । सरकारी अधिकारीहरुले मङ्गलबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २७ हजार ४०९ जना नयाँ सङ्क्रमित फेला परेका छन् । सोही अवधिमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने ८२ हजार ८१७ रहेको छ । एकै अवधिमा कोरोना भाइरसबाट नयाँ सङ्क्रमित भएकाहरुको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको छ । अधिकारीहरुका अनुसार...

कोरोना अपडेट : नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ४७ जनामा संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं, २ फागुन । पछिल्लो २४ घण्टामा कोरोन भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । ७४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ६९६ नमुना परीक्षण गरिएको थियो । ६ हजार २७९ नमुनाको पीसीआर परीक्षण गर्दा ४८२ र दुई हजार ४१७ जनाको एन्टीजेन परीक्षण गर्दा २६५ गरी ७४७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ३१९...

नवलपुर कोरोना अपडेट : शनिबार २ जना संक्रमित थपिए

गैँडाकोट, २९ माघ । नवलपरासी पुर्वमा शनिबार २ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पुर्व) ले सार्वजनिक गरेको तथ्यांकमा २ जना संक्रमित थपिएको उल्लेख गरिएको छ । थपिनेमा देवचुली नगरपालिकामा १ जना र हुप्सेकोट गाँउपालिकामा १ जना रहेका छन् । शनिबार २० जनामा गरिएको एन्टिजेन परिक्षणमा सो संक्रमित थपिएका हुन् । यस्तै आज ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । ...

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा ८ सय ३६ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २९ माघ। देशभर पछिल्लो २४ घण्टामा ८ सय ३६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २ सय ६० जनाको पिसिआर परीक्षण गर्दा ४९१ जना र २ हजार ३९४ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा १ हजार ८ सय २६ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ४ संक्रमितले ज्यान गुमाएका छन् । आज...

भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ४०७ संक्रमित, ८ सय ४ जनाको मृत्यु

नयाँ दिल्ली, २९ माघ । पछिल्लो २४ घन्टामा भारतमा थप ५० हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८०४ जनाले ज्यान गुमाएका छन् । यही अवधिमा थप एक लाख ३६ हजार ९६२ जना निको भएका छन् । भारतमा अहिले सक्रिय संक्रमितको संख्या ६ लाख १० हजार ४४३ रहेको छ । जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार भारतमा हालसम्म ५ लाख ७ हजार १७७ जनाले ज्यान गुमाइसकेका छन् भने ४ करोड २५...

Not Found