#corona

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा ११२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं, २८ माघ । नेपालमा पछिल्लो २४ घण्टामा ११२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४४७ पीसीआर परीक्षणमा जम्मा ६६६ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै तीन हजार ५४२ एन्टिजेन परीक्षणमा ४६२ जना गरी कुल ११२८ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । त्यस्तै दुई हजार २१५ जना कोरोना संक्रमणमुक्त...

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा १ हजार ३६९ जनामा संक्रमण पुष्टि

काठमाडौं, २७ माघ । पछिल्लो २४ घण्टामा १ हजार ३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ८८० पीसीआर परीक्षणमा एक हजार १३ जना र तीन हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी एक हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपाल हालसम्म ११ लाख सात हजार ९८६ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा दुई हजार...

नवलपुर कोरोना अपडेट : विहीबार ५ जनामा संक्रमण पुष्टि

गैँडाकोट, २७ माघ । नवलपुरमा विहीबार ५ जनामा संक्रमण पुष्टि भएको छ । थपिनेमा गैँडाकोट नगरपालिकाका २ जना, कावासोती का २ जना र मध्यविन्दु नगरपालिकामा १ जना रहेका छन् । नवलपुरमा सक्रिय संक्रमितको सख्या ८३ रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । जिल्लामा निको हुनेको सख्या २७ रहेको छ । निको हुनेमा गैँडाकोट नगरपालिकाका १६ जना र कावासोती नगरपालिकामा ९ जना रहेका छन् । ...

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा २ हजार ४०१ जनामा संक्रमण पुष्टि, १४ जनाको मृत्यु

काठमाडौं, २५ माघ । पछिल्लो २४ घण्टामा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १६ हजार ३५६ जनामा कोरोना परीक्षण गर्दा २ हजार ४०१ जनामा संक्रमण देखिएको हो। पीसीआर परीक्षणबाट १ हजार ८५१ र एन्टीजेन परीक्षणबाट ५५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। आज देखिएका संक्रमितको संख्या हिजोको भन्दा बढी हो। परीक्षण दर बढाउँदा संक्रमितको संख्या पनि बढेको छ। हिजो मंगलवार १२ हजार ६९२ जनामा परीक्षण गर्दा १ हजार...

भारतमा पछिल्लो २४ घण्टामा ६९ हजार ५४४ संक्रमित भेटिए, १ हजार २१५ जनाको मृत्यु

नयाँ दिल्ली, २६ माघ । भारतमा पछिल्लो २४ घण्टामा ६९ हजार ५४४ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै १.७२ लाख बिरामी निको समेत भएका छन् र १ हजार २१५ कोरोना संक्रमितको ज्यान गएको छ । भारतमा हाल ८.८३ लाख जना संक्रमित कोरोनाको उपचार गराइरहेका छन् । यस्तै, भारतमा ८ दिनमा छैटौँ पटक कोरोनाका कारण ज्यान गुमाउनेको संख्या हजारभन्दा बढी रहेको छ । यद्यपि, संक्रमितमा लगातार गिरावट आइरहेको छ ।...

कोरोना अपडेट : नवलपुरमा सोमबार ११ जना संक्रमित थपिए

नवलपुर, २४ माघ । नवलपुरमा सोमबार ११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरले सोमबार सार्वजनिक गरेको तथ्यांकमा ११ जना संक्रमित थपिएको उल्लेख गरेको हो । जसअन्तर्गत कावासोती नगरपालिकामा ४ जना, मध्यबिन्दु नगरपालिकामा ४ जना, गैँडाकोट नगरपालिकामा १ जना, विनयी त्रिवेणी नगरपालिकामा १ जना र हुप्सेकोट नगरपालिकामा १ जना रहेका छन् । यसैगरी जिल्लामा सोमबार ४१ जना निको भएका छन् । ...

नवलपुरमा कोरोनाबाट निको हुनेको संख्या ९ हजार २ सय २६ पुग्यो

नवलपुर, २३ माघ । पूर्वी नवलपरासीमा आइतबार ५२ जना संक्रमित निको भएका छन् । यो सहित नवलपरासी जिल्लामा कोरोनाबाट निको हुनेको संख्या ९ हजार २ सय २६ पुगेको स्वास्थ्य कार्यालय नवलपुरले जानकारी दिएको छ । यसैगरी जिल्लामा कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या १७५ रहेको छ । यस्तै आइतबार जिल्लामा १ जना संक्रमित थपिएका छन् । कोरोना लागेको आशंकामा परिक्षण गर्न आउनेको संख्या घटेलगत्तै संक्रमित हुनेको संख्या घटेको स्वास्थ्य कार्यालयले आइतबार...

नवलपुर कोरोना अपडेट : शुक्रबार ९ जनामा संक्रमण पुष्टि

नवलपुर, २१ माघ । पूर्वी नवलपरासीमा शुक्रबार ९ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य कार्यालय नवलपुरले दिएको जानकारी अनुसार कावासोती नगरपालिकामा ७ जना र मध्यबिन्दु नगरपालिकामा २ जना गरि ९ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार भेटिएको ९ जना सहित नवलपुरमा संक्रमितको संख्या २२० पुगेको छ । ...

भारतमा कोभिडः पछिल्लो २४ घन्टामा ३८५ जनाको मृत्यु

नयाँ दिल्ली, ४ माघ । भारतमा कोभिड १९ का कारण पछिल्लो २४ घन्टामा ३८५ जनाको मृत्यु भएको छ । ओमिक्रोन भेरियन्ट फैलिएसँगै भारतमा कोभिड महामारी दिनहुँ बढिरहेको छ । त्यस्तै, पछिल्लो २४ घन्टामा २ लाख ५८ हजारमा संक्रमण देखिएको छ । पछिल्लो समय कोभिबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायत अग्रमोर्चामा खटिएका व्यक्ति प्रभावित हुन थालेका छन् । मुम्बईमा एकै दिन ३५ सुरक्षाकर्मीमा कोभिड देखिएको छ । कोभिडबाट विभिन्न राज्य प्रभावित छन् । महाराष्ट्र, केरला...

कोरोनाको त्रासमा सिंहदरबार, चार सचिवसहित १०० बढी कर्मचारीलाई संक्रमण

काठमाडौं, ३ माघ ।  मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार कोरोना भाइरस महामारीको त्रासमा परेको छ । चार सचिवसहित सयभन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण भएपछि त्रास बढेको हो । प्रधानन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तीन सचिवलाई कोरोना भएको छ । प्रधानमन्त्री कार्यालयका सचिवहरू शिशिरकुमार ढुंगाना, रामप्रसाद थपलिया र  कृष्णबहादुर रावतलाई कोरोना संक्रमण भएको प्रवक्ता महादेव पन्थले जानकारी दिए । थपलिया कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी)का प्रमुख पनि हुन् । उनलाई काेराेना...

Not Found