gold

सुनको मुल्यमा सामान्य वृद्धि, कति पुग्यो तोलामा ?

काठमाडौँ, १६ कात्तिक। बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । मंगलबार प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार तोलामा ५ सय रुपैयाँले बढेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ। आज तेजाबी सुनको मूल्य ९३ हजार १ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी तोलामा १० रुपैयाँले बढेर १२ सय...

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १३ चैत । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख ९ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ आइतबार पनि सोही मूल्यमा कारोबार भैरहेको छ । तेजावी सुनको भाउ तोलाको १ लाख ४ सय रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदी...

सुनको मुल्यमा पुनः बृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, २७ फागुन । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला एक लाख २ हजार रुपैयाँ कायम भएको छापावाल सुनको भाउ शुक्रबार ६ सयले घटेर एक लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको एक लाख २ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ । यही बुधबार सुनको भाउ इतिहासकै सबैभन्दा उच्च मूल्यमा पुगेको थियो...

सुनको मुल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १९ फागुन । विहीबार सुनको मूल्य तोलामा सामान्य गिरावट आएको छ । बुधबार सुनको मूल्य यो वर्षकै उच्च बिन्दुमा पुगेको थियो । विहीबार तोलामा पाँच सय रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९८ हजार पाँच सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार पाँच सय र तेजावी सुनको मूल्य ९९ हजार रुपैयाँ थियो...

सुनको मुल्यमा सामान्य गिरावट

काठमाडौं, १७ फागुन । नेपाली बजारमा आज सुनचाँदीको भाउमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ। सोमबार छापावाला सुन तोलामा ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुनको भाउ तोलाको ९७ हजार १ सय रुपैयाँ निर्धारण भएको छ। यस्तै, आज चाँदीको मूल्यमा पनि ५ रुपैयाँले गिरावट आएको छ। सोमबार प्रतितोला एक...

सुनको मुल्य बढ्यो, कति पुग्यो तोलामा ?

काठमाडौँ, ३ फागुन । नेपाली बजारमा आज सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ प्रतितोलामा १ हजार २ सय रुपैँयाले बढेर ९६ हजार ७ सय रुपैँया कायम भएको छ । सोमबार छापावाल सुन तोलाको ९५ हजार पाँच सय रुपैँयामै कारोबार भएको थियो । मंगलबार तेजावी सुनको भाउ तोलाको ९६ हजार २ सय रुपैँया निर्धारण भएको छ । यसैगरी आज चाँदी भने प्रतितोलामा २० रुपैँयाले बढेर...

सुनको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १ फागुन । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ कायम भएकोमा आइतबार तोलामा १ हजार ५ सय रुपैयाँले बढेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । तेजावी सुनको मूल्य भने तोलाको ९५ हजार रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी तोलामा २० रुपैयाँले बढेर एक हजार...

शुक्रबार पनि बढ्यो सुनको मुल्य, तोलाको कति ?

काठमाडौं, २८ माघ । शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्यमा सामान्य बृद्धि भएको हो । बिहिबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ९ सय रुपैयाँ कायम भएकोमा शुक्रबार तोलामा १ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँमा कारोबार भएको छ । तेजावी सुनको मूल्य भने तोलाको ९३ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको...

सुनको मुल्यमा वृद्धि, कति पुग्यो तोलामा ?

काठमाडौं, २७ माघ । सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला रु ५ सयले बढेर रु ९३ हजार ९०० पुगेको छ । पहेँलो धातु बुधबार प्रतितोला रु ९३ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ४०० छ । जसको मूल्य अघिल्लो दिन रु ९२ हजार ९०० थियो । यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर...

सुनको मुल्यमा सामान्य वृद्धि, कति पुग्यो तोलामा ?

काठमाडौ, २६ माघ । बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९३ हजार चार सय रुपैयाँ कायम भएको छ । मंगलबार तोलाको ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मूल्य तोलाको ९२ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य प्रतितोलामा २० रुपैयाँले बढेको छ । सोमबार एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी...

Not Found